Aamsanchar

सुनको भाउ आज

Author Image
शुक्रवार, पौष ६, २०८०

काठमाण्डौ –सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर