Aamsanchar

सुनको भाउ आज

Author Image
आइतवार, पौष ८, २०८०

काठमाण्डौ –सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटेको छ । शुक्रवार एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेर एक हजार चार सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर