Aamsanchar

मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृ*त्यु

Author Image
बिहिवार, पौष १२, २०८०

काठमाडौं – मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ।

बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी अन्दाजी १९ वर्षकी पूजा मानवको गत मंगलबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

यस्तै आज बिहान गत असारबाट सोही आश्रममा बस्दै आएका २५ वर्षीय अमित बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको मृत्यु कालगतिले भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर