Aamsanchar

कुकुरले ४ हजार डलर खाइदिएपछी…

Author Image
मङ्गलवार, पौष २४, २०८०

अमेरिकामा एउटा कुकुरले मालिकको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।

ठेकेदारलाई दिन ठिक्क पारेको उक्त डलर सेसिल नामको कुकुरले खाइदिएको हो। खाममा डलर राखेर घरको मलिक बाहिर गएको र त्यसको ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर सखाप पारेको थियो।

७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भए। उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर