Aamsanchar

दाङको एक जंगलमा युवा-युवती मृत फेला

Author Image
बुधवार, माघ ३, २०८०

प्रतिकात्मक तस्बिर

दाङ- दाङको तुलसीपुरमा युवा-युवती मृत अवस्थामा फेला परेका छन्। तुल्सीपुर उपमहानगरपालिका-१३ स्थित सानो बखरिया जंगलमा उनीहरू एउटै डोरीबाट झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर