Aamsanchar

आजबाट शुरु भयाे शहीद सप्ताह

Author Image
बुधवार, माघ १०, २०८०

काठमाडौं – आजबाट शहीद सप्ताह शुरु भएको छ । शहीदहरुको सम्झनामा आजदेखि माघ १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उनको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उनको स्मरण गरिँदैछ ।

वि।सं।१९९७ माघ १० गते शास्त्रीलाई टेकुमा मृत्युदण्ड दिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर