Aamsanchar

हल्दिबारीकाे एक सहकारी र दूध सङ्कलन केन्द्रमा चाेरी

Author Image
मङ्गलवार, माघ १६, २०८०

झापा- हल्दिबारीमा एक सहकारी र दूध सङ्कलन केन्द्रमा गए राति चोरी भएको छ । हल्दिबारी गाउँपालिका- ४ स्थित जलथल साना किसान सहकारी संस्थामा चोरी भएको हो ।

चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद १ लाख २५ हजार चोरी भएको जनाइएको छ । त्यस्तै दूध सङ्कलन केन्द्रको २६ हजार समेत चोरी भएको छ। चोरीको घटनाको बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर