![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240212_162341020.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं – नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला क्लीन स्वीप गरेको छ। अनिल साह र भीम सार्कीको कीर्तिमानी साझेदारीसँगै नेपालले क्यानडाविरुद्धको अन्तिम खेलमा ९ विकेटको शानदार जित हात पारेको हो।
नेपालका लागि अनिल र भीमले शतक प्रहार गरे। ओपनर अनिलले १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा अविजित रहे भने १२९ बल खेलेका भीम ११ चौका र १ छक्कासहित १०१ रनमा अविजित रहे।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यसअघि ओपनर कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए। नेपालले पहिलो खेलमा ७ रनको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियो।
त्यस्तै नेपालले फागुन ३ गतेदेखि आइसीसी लिग २ को खेल खेल्दैछ। नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग आइसीसी लिग २ को खेल खेल्नेछ। त्यसलगत्तै नामिबिया र नेदरल्यान्ड्ससँगै टी(२० सिरिज खेल्नेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 106