Aamsanchar

सुनकाे मुल्य

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं – स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ । सुनचाँदी सोमबारकै मूल्यमा कारोबार भएको हो ।

छापावाल सुुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि हिजोकै मूल्य अर्थात् प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर