Aamsanchar

‘तेह्रथुमको साहित्यिक इतिहास’को लोकार्पण

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं – एपेक नेपालको आयोजनामा पत्रकाररसाहित्यकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक ‘तेह्रथुमको साहित्यिक इतिहास’को लोकार्पण गरिएको छ ।

सहरी विकासमन्त्री सीता गुरुङले कृति लोकार्पण गर्दै साहित्यिक अनुसन्धानात्मक कृति लेख्न कठिन हुने चर्चा गरिन् ।

कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले कृतिको चर्चा गर्दै यसमाथि थप चर्चा परिचर्चा गरिनु पर्नेमा जोड दिए ।

उक्त अवसरमा प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, केशु विरही, बाबु त्रिपाठी, ममता मृदुल, सेसेमी लिम्बू र भगिराज इङनामले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर