Aamsanchar

बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एकजनाकाे घटनास्थलमै मृ*त्यु

Author Image
शुक्रवार, फागुन ११, २०८०

ताप्लेजुङ – ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसो एक जनाको ज्यान गएको छ ।

सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिनुभयो । ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर