Aamsanchar

शौचालयमा प्रयोग गर्ने प्लास्टिकको पानी ट्याङ्कीमा डुबेर बालिकाको मृ*त्युु

Author Image
आइतवार, फागुन १३, २०८०

सिन्धुली – पानीमा डुबेर सिन्धुलीमा आज बिहान ३१ महिनाकी बालिकाको ज्यान गएको छ । पानीमा डुबेर तीनपाटन गाउँपालिका–८ महाभीरडाँडा बस्ने टङ्कबहादुर मगरको ३१ महिनाकी छोरी अनिशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

खेल्ने क्रममा घरभन्दा पछाडि रहेको शौचालयमा प्रयोग गर्न राखिएको प्लास्टिकको पानी ट्याङ्कीमा बालिका डुबेको अवस्थामा भेटिएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर