Aamsanchar

एक व्यक्तिद्वारा शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह प्रयास

Author Image
शुक्रवार, फागुन १८, २०८०

 काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा एक जनाले आत्मदाह प्रयास गरेका छन्। शरीरमा पेट्रोल छर्केर नुवाकोटको लिखु गाउँपालिकाका बिकल्प खड्ककाले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

प्रहरीले खड्काको गम्भीर अवस्थामा उद्धार गरेको छ। उनलाई अस्पताल लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर