![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240308_105444981.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौं – नाइजेरियामा बन्दुकधारीले २ सय ८० भन्दा बढी स्कुले बालबालिका अपहरण गरेका छन्। उत्तर–पश्चिमी सहर कुरिगाबाट बन्दुकधारीले ठूलो संख्यामा बालबालिका अपहरण गरेको अधिकारीहरुले जनाएका छन्।
एक प्रत्यक्षदर्शीका अनुसार बिहान साढे ८ बजे विद्यालयको प्रार्थनासभा चलिरहेका बेला दर्जनौँ मोटरसाइकलमा आएका बन्दुकधारीले बालबालिकालाई जबरजस्ती मोटरसाइकलमा हालेर भागेका थिए। यसरी अपहरणमा पर्नेमा ८ देखि १५ वर्ष उमेरका बालबालिका छन्।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
बन्दुकधारीले एक शिक्षकलाई पनि अपहरण गरेका छन्। यो समूहले उत्तर–पश्चिमी नाइजेरियाबाट पछिल्ला केही वर्षयता सयौँ मानिसको अपहरण गरिसकेको छ।
कडुना राज्यका गभर्नर उबा सानीले एक सरकारी माध्यामिक तहको विद्यालयका १ सय ८७ र प्राथमिक विद्यालयका १ सय २५ छात्र बेपत्ता भएको पुष्टि गरेका छन्। जसमध्ये २५ छात्र भने सम्पर्कमा आएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 42