Aamsanchar

स्वास्थ्य बीमा बोर्डले करारका १४३ कर्मचारी माग्यो

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले १४३ दर्ता अधिकारी पदमा आवेदन खुलाएको छ। विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)