Aamsanchar

सुनको भाउ

Author Image
मङ्गलवार, चैत ६, २०८०

काठमाडौं –मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

अघिल्लो दिन १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १५२० रुपैयाँमा कारोबार भएको चाँदी आज १५२५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर