Aamsanchar

गोवाबाट सम्पर्क विहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा

Author Image
बुधवार, चैत १४, २०८०

काठमाडौं – भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्।

सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल सम्पर्कमा आएकी हुन्। उनी भारतको गोवामा सकुशल भेटिएको मेय हमालले सामाजिक सञ्जाललमा लेखेका छन्।

उनी ओशो साधक पनि हुन्। केही महिनादेखि आरती ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। तर सोमबारदेखि भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट उनी सम्पर्कविहीन भएको उनको साथीबाट खबर प्राप्त भएको हमालले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर