Aamsanchar

मन्त्रिपरिषदको बैठक आज बस्दै

Author Image
बिहिवार, चैत १५, २०८०

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आजको बैठक नियमित भएको र विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरुको बारेमा छलफल र निर्णय हुने जनाइएको छ।

आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर