Aamsanchar

पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा

Author Image
मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ ।

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।

दुई वर्ष ६ महिनासम्म कालो सूचिमा राखेको सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर