Aamsanchar

झापामा लागूऔषधसहित दुईजना पक्राउ

Author Image
बिहिवार, जेठ १०, २०८१

झापा- झापामा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । बुधबार  दिउँसो ४ बजे बिर्तामोड नगरपालिका–५ सुकुमबासी टोलमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड–४ मा बस्दै आएका ४२ बर्षीय खड्गनारायण चौधरीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैयाँ फेला परेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर