


काठमाडौं – सरकारले घरेलु मदिरा बिक्रीवितरणको लागि कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ।

आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले घरेलु मदिराको उत्पादन, ब्रान्डिङ,बजारीकरण,तथा बिक्रीवितरण गर्न कानुनी व्यवस्था मिलाइने बताएका हुन्।


आगामी आवमा औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धनका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 76