Aamsanchar

रतुवा नदीमा आएको बाढीले निर्माण उपकरण डुबानमा

Author Image
सोमवार, असार ३, २०८१

झापा- दमकको रतुवा नदीमा आएको बाढीले डुबानमा परेका निर्माण उपकरणहरु । सोमबार बिहान नदीमा आएको बाढीले पुल निर्माणमा प्रयोग भइरहेका तीन वटा ठुला उपकरण डुबानमा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर