Aamsanchar

बिर्तामोडको नयाँ बसपार्कमा आगलागी

Author Image
आइतवार, असार ९, २०८१

बिर्तामोड- झापाको अर्जुनधारा ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा आगलागी भएको छ ।

आज बिहान ७.३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो । बिर्तामोड ३ मा डेरा गरी बस्ने कमल कालिकोटेले संचालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । आगो बिर्तामोड नगरपालिकाको दमकल , प्रहरी र स्थानीयको सहयोगमा बिहान ८:५ बजे नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर