Aamsanchar

अखिल इलामको नेतृत्व चयन

Author Image
शनिवार, माघ ५, २०८१

इलाम।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुले इलामका लागि नयाँ नेतृत्व चयन गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटी इलामको २४ औं जिल्ला अधिवेशनले अनेरास्ववियु इलाम जिल्ला कमिटी अध्यक्षमा अशोक खतिवडाको नेतृत्वमा ४१ सदस्यहरु चयन भएका छन् ।

उपाध्यक्षमा दर्शन राई, गोपाल आचार्य र सुशान्त चापागाईं, सचिवमा विशाल कार्की, सहसचिवमा विहानी राई, सुवास भण्डारी, शुक्रराज फागो, जेसिका नेम्बाङ, सुमन खत्री र कोषाध्यक्षमा सुनील शंकर चयन भएको अनेरास्ववियु निकट विद्यार्थी नेताले जानकारी गराएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर