कमल। कमल गाउँपालिकाको पाडाजुङ्गी-गौरिगञ्ज सडक खण्ड अन्तर्गत पाडाजुङ्गी देखि मङ्गलबारे सम्म डिभाइडर भित्र लगाएको बिरुवा गोडमेल तथा संरक्षण गाउँपालिका अध्यक्ष हुकुम सिंह राई तथा स्थानीयहरुको श्रमदान मार्फत कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह […]
हल्दिबारी। हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरू संगठित हुँदै ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेका छन्। हल्दिबारी वडा नं. २ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज आयोजित कार्यक्रममा दुई पालिकाका पत्रकारहरूको संयुक्त भेलाले नयाँ क्लब […]
इलाम।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुले इलामका लागि नयाँ नेतृत्व चयन गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी इलामको २४ औं जिल्ला अधिवेशनले अनेरास्ववियु इलाम जिल्ला कमिटी अध्यक्षमा अशोक खतिवडाको नेतृत्वमा ४१ सदस्यहरु चयन […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले वडाभित्रका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ। सार्वजनिक बिदाको दिन पनि जनप्रतिनिधिहरूले जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर न्यानो कपडा वितरण गरेका हुन्। वडाले आर्थिक वर्ष २०८१/८२ को […]
जलथल । नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील प्यानलले विजय हासिल गरेको छ। रेम प्रसाद खरेलको नेतृत्वमा रहेको यो प्यानलका अधिकांश उम्मेदवारहरू निर्वाचित भएका छन्। यसअघि नै उपसचिव र उपकोषाध्यक्षमा सोही प्यानलका समर्थक […]
कमल। झापाको कमल गाउँपालिका वडा नं ५ मा रहेको पाडाँजुङ्गी – गौरादह सडक खण्डमा पर्ने मङ्गलबारे बजारमा देशकै राष्ट्रिय खेल भलिबल खेलाडीले बल सर्भिस गर्न लागेको सालिक बन्ने भएको छ । मङ्गलबारेमा रहेको सगुन युवा […]
कल्याणले मनायो ११ औ वार्षिक साधारणसभा हल्दीबारी । कल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार हल्दिबारी –३ ढडुवामा एक कार्यक्रमको आयोजना गरि साधारणसभा मनाइएको हो । […]