Aamsanchar

नेपाली बजारमा सुनको भाउ

Author Image
सोमवार, चैत २५, २०८१

काठमाडौं –  नेपाली बजारमा सुनको भाउ तोलामा ७ सयले घटेको छ।

साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ। हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
आइतवार, वैशाख ७, २०८२
सुनको भाउ आज
शुक्रवार, वैशाख ५, २०८२