




प्राकृतिक सौन्दर्यसँगै यहाँ रहेका मानव निर्मित संरचनाहरू — जस्तै साना पार्क, विश्राम स्थल, वा स्थानीय कला संस्कृति झल्काउने भवनहरू — यस क्षेत्रलाई अझ आकर्षक बनाउने मुख्य कारण हुन्। साथै, स्थानीय खाद्य परिकार, सांस्कृतिक झलक, र मित्रवत् समुदायले पर्यटकको मन जित्ने गर्छ।


पाँचथर जिल्ला, कोशी प्रदेश, पूर्वी नेपालमा रहेको यस ठाउँ समुद्री सतहदेखि करिब २,५०० मिटर जति उचाईमा रहेको छ । मेची राजमार्ग हुँदै इलाम–फिदिम सम्म यात्रा गर्दा मध्ये दुरीमा पर्छ । यस ठाउँ फागुनदेखि जेठ र भदौदेखि कात्तिक महिना भित्र धेरै रमणीय देखिन्छ । अन्य महिना बाक्लो हुस्सु लाग्ने गर्दछ ।





































Views: 143