




काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् । सदनको अवरोध हटाउने विषयमा ओलीले प्रचण्डलाई फोन गरेका हुन् ।


नयाँ बानेश्वरमा विपक्षी दलको बैठक बसिरहेका बेला ओलीले फोन गरेका थिए । प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने जवाफ दिएको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।

ओलीले गृहमन्त्रीले जवाफ दिने बताएका छन् ।






Views: 101