Aamsanchar

फ्रेन्च ओपनको उपाधि कार्लोसलाई

Author Image
सोमवार, जेठ २७, २०८२

काठमाण्डौ – फ्रेन्च ओपन पुरूष एकलतर्फको उपाधि स्पेनिस खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रोपटक जितेका छन् । फाइनलमा विश्व नम्बर एक इटालीका यानिक सिनर सिनरलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।

महिला तर्फको उपाधि भने हिजो दोस्रो वरीयताकी कोको गौफले जितेकी थिइन् । शीर्ष वरीयताकी बेलारुसकी आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै गौफ च्याम्पियन बनेकी हुन् ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर