Aamsanchar

माग्ने बुढा घाइते

Author Image
बुधवार, भदौ ११, २०८२

काठमाडौँ – कलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) घाइते भएका छन्। ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर भुईँमा लड्दा उनको दाहिने कुहिनोमा चोट लागेको जनाइएको छ।  अहिले उनी अभिनित चलचित्र ‘माग्ने राजा’ प्रदर्शन भइरहेकाले हात बाँधेरै हलहलमा पुगिरहेका छन्।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर