
काठमाडौं – रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।
सोमबारमात्रै गृहमन्त्रीबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन्।

उनको नैकापस्थित घरमा पुगेर प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रदर्शनकारीले अन्य शीर्ष नेताहरूको घरमा पनि आगजनी र तोडफोड गरिरहेका छन्।
Views: 98


