Aamsanchar

गगन थापाकाे निवासमा आगजनी

Author Image
मङ्गलवार, भदौ २४, २०८२

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर