Aamsanchar

सुनको मूल्यमा गिरावट जारी

Author Image
सोमवार, माघ १९, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९माघ १९० तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आइतबार ९माघ १८० सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ ।

हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।

 

Views: 488

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२