Aamsanchar

स्वदेश आउन सर्तै सर्त

Author Image
बिहिवार, भदौ ११, २०७७

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

  • पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
  • सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
  • अनलाइन फाराम अनिवार्य
  • फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
  • कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
  • विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
  • भिसाको जिम्मा अध्यागमनलाई
  • नियुक्तिपत्रवाहकलाई छुट
  • स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर