Aamsanchar

कमलमा फेरी थपिए ६ जना कोरोना संक्रमित

Author Image
बिहिवार, भदौ १८, २०७७

झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको । कोरोना पोजिटिभ देखिएकामा ४ महिला छन् ।
आज थपिएकासंगै गाउँपालिकामा संक्रमतिको संख्या ३७ पुगेको छ भने वडा नं ३ केरखाका मात्रै २५ जना छन् । सोही वडाका ८३ बर्षिय एक बृद्धको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर