

शरदऋतु भन्नाले हिन्दू ऋतुहरूको ६ वटा ऋतु मध्यको एक हो । शरदऋतु बसंतऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षाऋतुको समाप्ती पछि शरदऋतु सुरु हुन्छ। शरदऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरदऋतु रहेके पाईन्छ । हिन्दू महिनाहरूका असोज र कार्तिक शरदऋतुमा पर्दछन्। फोटो : विनोद पाण्डे/आमसंचार
Views: 156

