Aamsanchar

प्रेमी प्रेमिका बीच नग्न भिडियो आदन प्रदान गर्ने गरेकी एक किशोरीको नग्न भिडियो सामाजिक संजालमा लिक

Author Image
बुधवार, असोज ७, २०७७

कञ्चनपुर । कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।

प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसंग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर