Aamsanchar

यौनइच्छा बढाउने अचम्मको तरिका

Author Image
शुक्रवार, असोज ७, २०७३

एजेन्सी ।

sex_benefit_men1_600x4501

पुरुषको लागि एउटा जरुरी खबर, यदि सेक्स गर्ने इच्छा कम भयो भने जरुरी छैन कि जडिबुटी वा यौनवद्र्धक औषधिमा विश्वास गर्न । विना रुपैयाँ नै सजिलै एउटा उपायले मद्दत गर्छ । जसको हामीले खोज नै गर्दैनौं ।

इटलीका खोजकर्ताहरुले ४० वर्ष भन्दा बढी उमेरका मानिसहरुलाई सहभागी गराएर एउटा अनुसन्धान गरेको छ । यो अनुसन्धानको प्रेरणा यो कुराको लागि पाइयो कि पुरुषहरुमा कामको इच्छा मौसम अनुसार परिवर्तन हुन्छ । खास गरेर चिसोको समयमा यो परिवर्तन बढी देखिन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार जो मानिसले घाममा बढी समय बिताउँछ उनको टेस्टेटोरनको स्तर बढ्छ जसले सेक्सको इच्छा बढी हुन्छ ।

अनुसन्धानका बेला ३८ जना पुरुषहरु सहभागी थिए । उक्त ३८ जनालाई दुई समुहमा विभाजन गरिएको थियो । एउटा समूहलाई कम घाममा त एउटा समुहलाई बढी घाममा राखेको थियो ।

अनुसन्धान पछि बढी घाममा राखेका मानिसले आफ्नो सेक्स जीवन पहिलेको भन्दा तीन गुनाले राम्रो भएको स्वीकार गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१