Aamsanchar

सिडिओे दाहाल दम्पतीमा कोरोना संक्रमण

Author Image
शुक्रवार, कार्तिक १४, २०७७

काठमाडौँ । झापाबाट सरुवा भई जानु भएका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । टाउको दुखेपछि दाहालले स्वाब परीक्षण गर्न दिएकामा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो । गृह मन्त्रालयले उनमा संक्रमण देखिएको पुष्टि गरेको छ ।

दाहाल दम्पतीलाई नै संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण नदेखिएको हाल स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर