Aamsanchar

झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Author Image
बिहिवार, पौष ९, २०७७

काठमाडौं । काठमाडौंमा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङका ४६ वर्षीय भीमबहादुर सुनार पक्राउ परेका हुन् ।

सुनारले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर