Aamsanchar

आइफोन चार्जका क्रममा घरमा आगलागी

Author Image
शनिवार, पौष ११, २०७७

काठमाडौं । नागार्जुन नगरपालिका-१ तुफान चोकमा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ । तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर बाहिर गएको र फर्किँदा आगो लागेको जस्तो देखेपछि पानी हाल्दा झन बलेको खबर प्राप्त भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी प्रतिक विष्टले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर