Aamsanchar

झापाको कन्काईमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
सोमवार, पौष २७, २०७७

झापा- झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिंदा घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर