Aamsanchar

यी किशोरीले आफ्नै कुमारीत्व २३ लाखमा बेचिन्

Author Image
बिहिवार, असोज २०, २०७३

एजेन्सी ।

भनिन्छ पैसाका लागि मानिसले जे पनि गर्छन् र गर्न तयार हुन्छन् । बेलाबेलामा कतिपय मानिसले देखाउने हर्कतले भने कतिपय मानिसहरु पैसाका लागि कतिसम्म गिर्न सक्छन् भन्ने पुष्टि हुन्छ ।

 

यस्तै भएको छ रुसमा । रसियाकी एक किशोरीले पैसाका लागि भन्दै आफ्नो कुमारित्व नै विक्रिमा राखेकी छिन् । १८ वर्षिया यी किशोरीले आफ्नो फोटो इकमर्स साइटमा राख्दै नट युज्ड लेखेकी छिन् । उक्त विज्ञापनमा उनले आफ्नो भर्जिनिटी १७ हजार बेलायती पाउण्डमा विक्रिमा राखेको उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन्,‘म पूर्ण रुपमा कुमारी हुँ । म सँग भेट्न आउँदा तपाईंलाई कुमारीत्वको कप्रमाणपत्रका साथ भेट्नेछु । तपाईंले पैसा लिएर आउनुपर्ने हुन्छ । म सँगै आएको एक व्यक्तीले उक्त पैसा लिएर जानेछ र म तपाईंसँग समय बिताउनेछु ।’

 

उनले आफुलाई नगद रकम उपलब्ध गराउन माग गर्दै आफुलाई पैसाको निकै आवश्यक्ता परेको कारण कुमारित्व विक्री गर्न लागेको पनि प्रष्ट्याएकी छिन् ।nepalipatra

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर