Aamsanchar

टिप्परको ठक्करबाट दक्षिणकालीमा एक जनाको ज्यान गयो

Author Image
शुक्रवार, फागुन १४, २०७७

काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका-६ मा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका सवा सात बजे नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका-८ का ३५ वर्ष सन्तलाल लुम्बाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको गएराति पौने ९ बजे नेपाल मेडिसिटी अस्पतलामा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर