Aamsanchar

लहान मालपोत कार्यालयमा बम विस्फोट, कर्मचारीसहित सेवाग्राही घाइते,१ को अवश्था चिन्ताजनक

Author Image
आइतवार, चैत १, २०७७

काठमाडौं – लहान मालपोत कार्यालयमा बम विस्फोट भएको छ । मालपोत कार्यलयको कर्मचारी शिव कुमार यादवसहित सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोला बहादुर पाछे मगर, धनगढि ४ दिनेश कुमार भन्डारीको अवस्था चिन्ताजनक रहेको छ। अन्य घाइते भएकाहरुको केहीँ समयपछि जानकारी गराईने छ।विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर