Aamsanchar

तयारी नपुगेको भन्दै जसपाको बैठक स्थगित

Author Image
बिहिवार, चैत ५, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीको कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर