Aamsanchar

काँग्रेस नेता देउमान थेवेलाई पितृ शोक

Author Image
बुधवार, वैशाख ८, २०७८

बिर्तामोड । झापा कनकाई नगरपालिका सुरुंगा निवासी नेपाली काँग्रेसका नेता देउमान थेवेलाई पितृ शोक परेको छ ।

केही दिनदेखि अस्वस्थ रहेका नेता थेवेका पिता कृतिमान थेवेको विर्तामोड स्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा ७४ बर्षको उमेरमा निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

भोली दिउसो १ बजे कनकाईमाईमा दहासंस्कार गरिने बताईएको छ ।

 

Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर