काठमाण्डौ – सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 247