काठमाडौं ।
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेशको भ्रमण कार्यक्रम रद्द गरेका छन् ।
बंगलादेशको अवामी लिगको राष्ट्रिय सम्मेलनमा भाग लिन उनी आज ६ दिनका लागि ढाका जाने कार्यक्रम थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145