इलामः
रक्षामन्त्री बालकृष्ण खाँडले पुर्वराजा ज्ञानेन्द्र शाहको सकृयता बढेको प्रति संकेत गर्दै पुर्वराजाले निहुँखोजे नागार्जुनबाट पनि हटाउने चेतावनी दिएका छन्।
नेपाल तरुण दल इलामले आयोजना गरेको संविधानको कार्यान्वायनमा युवाको भुमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्न आएका उनले पुर्व राजा लेखेर राजाको हैसियतमा काम गर्न खोजेको भन्दै सो चेतावनी दिएका हुन्।
उनले माथि पूर्वलेखेर तल श्री ५ लेख्न थालेको भन्दै सो काम घोर आपत्तिजनक भएको बताए। उनले एमालेको किचलोकाकारण संविधान कार्यान्वयन हुन नसकेको आरोप लगाए। उनले हिजो पनि संविधान कार्यान्वायन हुन सहयोग नगरेको र अहिले पनि किचलो निकालेको आरोप लगाए।
उनले तरण दलको अधिवेसनविधान र विधिअनुसार तोकिएकै मितिमै हुने बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 154